३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

न्युजिल्यान्डविरुद्ध बेल्जियमको तेस्रो गोल

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता कायमै गरेको छ।

बिसी प्लेस भ्यानकुभरमा जारी यो खेलको ६६औं मिनेटमा केभिन डे ब्रुइनले गोल गर्दै बेल्जियमलाई ३-० को अग्रता कायमै राखेका छन्।

यसअघि, ५०औं र ८ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले दोस्रो र पहिलो गोल गरेर बेल्जियमको अग्रता कायमै गरेका थिए। उनले नै खेलको २८ औं मिनेटमा पहिलो गोल गरेर बेल्जियमलाई अग्रता दिलाएका थिए।

समूह जीको यो खेल अहिले ३-० गोल अन्तरमा भइरहेको छ।

प्रकाशित: १३ असार २०८३ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App