अष्ट्रेलियन क्रिकेटर क्रिस लिनले नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।
शुक्रबार बिहान सुदूरपश्चिम रोयल्सले क्रिस लिनलाई अनुबन्ध गरेकाे जनाएकाे हाे। सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेको क्रिसले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन्।
सुदूरपश्चिम रोयल्सकाे मार्की खेलाडी दिपेन्द्र सिंह एरि हुन्।
प्रकाशित: २० भाद्र २०८२ ०८:१९ शुक्रबार





