५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

अस्ट्रेलियाली कप्तान अलिसाद्वारा सन्यासको घोषणा

अस्ट्रेलियाको महिला क्रिकेट टोलीको कप्तान अलिसा हिलीले सन्यासको घोषण गरेकी छिन्। 

उनले भारतविरुद्ध सिरिज खेलेपछि सबै फम्यार्टबाट अन्तर्राष्ट्रिय  क्रिकेटमा सन्यास लिने घोषणा गरेकी हुन्। आठ पटक विश्वकप जितेकी उनी सफल महिला क्रिकेटरको रुपमा परिचित छिन्।

एलिसाले हालसम्म १० टेस्ट, १२३ एक दिवसीय क्रिकेट र १६२ टी- २० आई खेलेकी छिन्, जहाँ उनले ओडिआईमा मा १२३ खेलमा  ७ शतक र १८ अर्धशतकसहित ३५६३ रन बनाएकी छन्।

प्रकाशित: २९ पुस २०८२ १२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App