२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

एसिया कपः भारत र पाकिस्तानबीच खेल हुँदै

एसिया कपमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । 

दुबईमा हुने खेल नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ । युवा खेलाडीको बाहुल्यता रहेको दुवै टोली दोस्रो जितको खोजीमा मैदान उत्रनेछन् । समूह एमा रहेको भारतले आफ्नो पहिलो खेलमा यूएईलाई र पाकिस्तानले ओमानलाई पराजित गरेका थिए ।  

भारतका विराट कोहली र रोहित शर्माले सन्यास लिएपछि भारतको नेतृत्व सूर्यकुमार यादवले गरेका छन् । बाबर आजम र मोहम्मद रिजवान जस्ता खेलाडी टिममा नपरेपछि पाकिस्तानको कमानी सलमान आघालाई दिइएको छ । 

यो पनि पढ्नुहोस्

भारत र पाकिस्तानबीच क्रिकेट: उक्साहटमा नलाग्न वासिमकाे सुझाव

प्रकाशित: २९ भाद्र २०८२ १६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App