१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एसिया कप खेल्ने अफगानिस्तान टोलीको घोषण

एसिया कप खेल्ने अफगानिस्तान टोलीको घोषणा भएको छ। रसिद खानको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा भएको हो।

कूल ८ टोलीले सहभागिता जनाउने यो प्रतियोगितामा अफगास्तिान समूह ‘बी’ मा परेको छ जहाँ अफगास्तिानसँगै बंगालदेश, हङकङ र श्रींलका छन्।  

एसिया कप आगामी सेप्टेम्बरमा ९ देखि २८ गतेसम्म यूएईमा हुँदैछ।

यस्तो छ एसिया कप खेल्ने अफगानि टोली:

रसिद खान (कप्तान), रहमानुल्लाह गुरबाज, इब्राहिम जादरान, दरविस रसुली, सेदिकुल्लाह अटल, अजमतुल्लाह उमरजाई, करिम जनत, मोहम्मद नबी, गुलबदीन नायब, शराफुद्दीन अशरफ, मोहम्मद इशाक, मुजीब उर रहमान, अल्लाह गजनफर, नुर अहमद, फरीद अहमद मलिक, नविन उल हक, फजलहक फारुकी।

प्रकाशित: ८ भाद्र २०८२ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App