यू-१९ साफ महिला च्याम्पियनसिप खेल्ने प्रारम्भिक टोली घोषण भएको छ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६७ जना खेलाडीलाई प्रारम्भिक चरणम बोलाएको हो। यु-१९ टोलीको मुख्य प्रशिक्षको जिम्मेवारी सुमन श्रेष्ठले सम्हाल्दै छन्।
साफ यू-१९ महिला च्याम्पियनसिप माघ १५ देखि पोखरामा आयोजना हुँदैछ।
यस्तो छ प्रारम्भिक चरणमा बोलाइएको खेलाडी:

प्रकाशित: १८ पुस २०८२ १६:५८ शुक्रबार





