९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

१९ वर्षीय अमेरिकी क्रिकेटर जोसुअ जनकपुर बोल्ट्सबाट खेल्ने

जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ।

नेपाल सुपर लिग (एनपीएल) का लागि जनकपुरले आज सामाजिक सन्जालमार्फत जोसुअलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ।

दक्षिण अफ्रिकामा जन्मेका १९ वर्षीय ट्रोम्प अलराउण्डर हुन्। उनी दायाँ हाते ब्याटसम्यान र दायाँ हाते मेडियम पेस बलर हुन्।

प्रकाशित: ९ कार्तिक २०८१ १०:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App