२३ असार २०८३ मंगलबार
image/svg+xml

फिफा विश्वकप : अमेरिकाविरुद्ध बेल्जियमले अग्रता बढायो

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटलमा भइरहेको खेलमा बेल्जियमले पुनः अग्रता लिएको छ।

पाराग्वेली सिनेटरलाई एम्बाप्पेको कडा जवाफ : तपाईं एक घृणित महिला हो

यसैबीच, फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले अमरिल्लाको अभिव्यक्तिलाई ‘पूर्ण रूपमा घृणित र अस्वीकार्य’ भनेको छ।

गत वर्षको तुलनामा १२.६२ प्रतिशतले रोपाइँमा कमी

मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ।

एक साताभित्र किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ।

द्रुत मार्ग निर्माण सुस्त गति, लागत अढाइ गुणाले वृद्धि

तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) लाई नेपालको सबैभन्दा महत्वाकांक्षी पूर्वाधार आयोजना मानिन्छ।

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

जिल्ला प्रशासन कार्यालयले यही असार २४ देखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ।

एकै दिन १५ अस्पतालमा श्रम निरीक्षण : न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही

एकै दिन असार १८ गते श्रम कार्यालयहरूले देशभर गरिएको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालहरूमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कार्यान्वयनमा गम्भीर लापरबाही रहेको देखिएको छ।

फिफा विश्वकप : चार्ल्सको गोलसँगै अमेरिकाविरुद्ध बेल्जियम २-१ ले अगाडि

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटलमा भइरहेको खेलमा बेल्जियमले पुनः अग्रता लिएको छ।

उपचारमा किचलो

स्वास्थ्य उपचार धन हुनेहरूको विशेषाधिकार होइन, प्रत्येक नागरिकको मौलिक अधिकार हो। यही मान्यतालाई व्यवहारमा उतार्न सके मात्र नेपालको स्वास्थ्य प्रणाली वास्तवमै न्यायपूर्ण, समावेशी र मानवीय बन्न सक्छ।

बेल्जियमले अमेरिकाविरुद्ध सुरुवाती अग्रता लियो

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटल स्टेडियममा भइरहेको खेलमा बेल्जियमले अमेरिकाविरुद्ध १-० को अग्रता बनाएको छ।

पोर्चुगल स्पेनसँग १-० ले पराजित हुँदा रोनाल्डोको विश्वकप यात्रामा पूर्णविराम

यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघि सन् २०१० मा च्याम्पियन बनेपछि स्पेनले क्वाटरफाइनलको यात्रा तय गर्न सकेको थिएन।

टेरामक्स प्रकरणः तत्कालीन अध्यक्ष झासहित तीनजना दोषी ठहर, मोहनबहादुर बस्नेतलाई सफाई

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ। गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन्।

अदालतले हाजिरी जमानीमा छाडेका अभिषेक गिरी फेरि सीआईबीको नियन्त्रणमा

काठमाडौंमा दर्ता भएको अर्को मुद्दामा पक्राउ पुर्जी जारी रहेकाले उनी थुनामुक्त हुन पाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्