१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यानडाविरुद्ध नेपाललाई पाँचौ विकेट हात लाग्यो

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत क्यानडाविरुद्ध नेपाललाई लगातार चौथो र पाँचौ  विकेट हात लागेको छ । 

नेपालका लागि चौथो दिपेन्द्रसिंह ऐरी र पाँचौ विकेट सन्दीप लामिछानेले लिएका हुन ।  क्यानडाको किङ्ग्स सिटीमा भएको खेलमा टस जितेर नेपालले घरेलु टोलीलाई पहिला व्याटिङ  गर्न लगाएको हो । 

ताजास्थीतीमा १३ ओभरमा क्यानडाले ५ विकेटको नोक्सानीमा जम्मा ६९ रन बनाएको छ  । 

यस अघि नेपालका लागि पहिलो पटक राष्टिय टोलीमा खेलेका रिजन ढकालले  एक तथा सोमपाल कामीले २ विकेट लिएका छन ।  

प्रकाशित: १२ आश्विन २०८१ २२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App