६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

थाइल्यान्ड जाँदै बक्सिङ टोली

नेपालको चार सदस्यीय बक्सिङ टोली दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।

मे २४ देखि जुन ३ तारिखम्म हुने छनोट प्रतियोगितामा नेपालका दुई पुरुष र एक महिला खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्नेछन्। महिला ५४ केजीमा अन्जनी तेलीले खेल्नेछिन् । 

प्रकाशित: ९ जेष्ठ २०८१ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App