त्रिदेशीय महिला टी-२० क्रिकेट : नेपालले आज थाइल्यान्डको सामना गर्ने
जारी त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेपालले थाइल्यान्डको सामना गर्नेछ।
जारी त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेपालले थाइल्यान्डको सामना गर्नेछ।
नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ।
थाइल्याण्डको राजधानी बेङ्ककको लोकप्रिय पर्यटकीय क्षेत्रको एक होटलमा आगलागी हुँदा तीन विदेशी पर्यटकको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन्।
राजधानी बैङ्ककको दक्षिणपूर्वमा टर्बोप्रप इन्जिनबाट चल्ने एक विमान दुर्घटना भई जङ्गलमा खस्दा बेपत्ता भएका नौ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन्।
शुक्रवार थाइल्यानडको संसदले ३७ वर्षीया सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो।
थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथालाई पदीय मर्यादामा आँच आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै बुधवार जिम्मेवारीबाट मुक्त गर्न आदेश दिएको हो।
थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
नेपालको चार सदस्यीय बक्सिङ टोली दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन बुधबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको छ।