२९ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

स्‍पट फिक्सिङ आरोप लागेका महबुब आलम र आदिल अन्सारीले पाए सफाइ

नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच जनाले सफाइ पाएका छन्।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोप लागेका ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो।

सफाइ पाउनेमा महबुब आलम, नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन्। उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो। 

प्रकाशित: १२ चैत्र २०८० १९:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App