१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कुशलको अर्धशतक पूरा

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सविरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।

उनले ८० बलमा ६ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन्।

जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतको हो। यसअघिका खेलमा उनले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।

५८ रन जोड्दै ३ विकेट गुमाइसकेको नेपाललाई कप्तान रोहितसँग मिलेर उनले सय रन समेत कटाएका हुन्।

उनी हाल यति ५१ रन बनाएर ब्याटिङ्ग गरिरहेका छन्।

प्रकाशित: १३ फाल्गुन २०८० ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App