२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बरोडाविरुद्ध अर्धशतक बनाएर सन्दीप जोरा आउट

बरोडाविरुद्ध जारी मैत्रीपूर्ण टि– २० क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन्।

नेदरल्यान्ड्सका माइकलको अर्धशतक पूरा

नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकलले मात्र २६ बलमा अर्धशतक पूरा गरेका हुन्।

कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।

नेपाल–ए लाई २४१ रनको चुनौतीपूर्ण लक्ष्य

श्रेयश मोभ्वाको अर्धशतकको मद्दतमा क्यानडा–११ले ४९.५ बलमा अलआउट हुँदै २४० रन जोडेपछि नेपाल–ए ले जितका लागि चुनौतीपूर्ण लक्ष्य पाएको हो।

आयरल्यान्डलाई २६९ रनको लक्ष्य, गुल्शनले बनाए अर्धशतक

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको प्लेअफको आयरल्यान्डविरुद्धको खेलमा नेपालले २६९ रनको लक्ष्य दिएको छ। सबै ओभर खेल्दै नेपालले ९ विकेटकाे क्षतिमा २६८ रन बनाउन सफल भयो।

एभरेस्ट प्रिमियर लिग: ओमरजाईले बनाए छिटो अर्धशतक

अज्मतुल्ला ओमरजाईले एभरेस्ट प्रिमियर लिग (इपिएल) मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान रचेको दिन शुक्रबार ललितपुर प्याट्रियट्सले शीर्ष चारमा बस्दै प्लेअफ प्रवेश सम्भावना कायम राखेको छ।

रोहित र सन्दीपको अर्धशतक

रोहितकुमार पौडेल र सन्दीप जोराको अर्धशतकप्रेरित नेपालको यु–१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आन्ध्र प्रदेश यु–१९ क्रिकेट टोलीमाथि ६२ रनको जित निकालेको छ।

नेत्रहीन क्रिकेटमा चौधरीको पहिलो अर्धशतक

मनकेसी चौधरी अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्दा नेपालले आयोजक पाकिस्तानमाथि तेस्रो ट्वान्टी–२० खेलमा १० विकेटको जित निकालेको छ। यसअघि लाहोरमा भएको पहिलो खेलमा पनि नेपालले घरेलु टोली पाकिस्तानलाई १० विकेटले नै स्तब्ध पारेको थियो भने फैसलाबादस्थित इकवाल स्टेडियममा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सन्दीप जोराको कीर्तिमान

राष्ट्रिय टोलीबाट डेब्यु गरेको साता दिन नबित्दै नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेट इतिहासमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

धनगढीद्वारा बुटवलसामु १६२ रनको लक्ष्य, दिपेन्द्र र डेनियलको अर्धशतकिय इनिङ

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ।

दोस्रो एकदिवसीय क्रिकेटः पारस खड्का अर्धशतक प्रहार गर्दै आउट

ऐतिहासिक एकदिवसीय क्रिकेट प्रतियोगितामाको दोस्रो तथा अन्तिम खेलमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्