१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

अम्पायर तालिम

नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ।

एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा ३३ जनाको सहभागिता रहने हक्की संघले जनाएको छ। सहभागीलाई अन्तर्राष्ट्रिय हक्की महासंघ तथा एसियाली हक्की महासंघका प्रशिक्षक गुरिन्दर सिंहले प्रशिक्षण दिइरहेका छन्। अम्पायर तालिम नेपालमै पहिलोपटक भएको हो।

प्रकाशित: २० कार्तिक २०८० ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App