१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ए डिभिजन लिग :थ्री स्टार र एपीएफबीचको खेल बराबरीमा

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीचको खेल बराबरीमा सकिएको छ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यी दुई क्लवबीचको खेल १-१ गोलको  बराबरीमा सकिएपछि दुवै टोलीले अंक बाडेका छन।

थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरेका हुन ।बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ भने  एपीएफले २४ खेलमा ३० अंक पाएको छ। 

प्रकाशित: २० जेष्ठ २०८० १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App