१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेयर कपः आज दुई खेल हुँदै

मेयर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। खेल त्रिभुवन विश्वविद्यालयको खेल पहिलो खेल मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट शुरु भएकोछ भने दोस्रो खेल दिउँसो १बजेबाट शुरु हुनेछ। 

आजको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लव र ललितपुर मेयर्स ११ बीच प्रतिष्पर्धा भइरहेको छ। फाइनलमा स्थान पक्का गरिसकेको एपीएफ आजको खेल जित्दै समूह विजेता बन्न चाहन्छ। 

प्रतियोगिताबाट बाहिरीसकेको ललितपुर आज सान्त्वना जितको खोजिमा रहनेछ। आज नै हुने दोस्रोखेलमा कोशी प्रदेश र मधेस प्रदेश बीचमा प्रतिष्पर्धा हुँदैछ। खेल दिउँसो १बजे शुरु हुनेछ। फाइनल नजिक पुगेको कोशी आज जित निकालेर फाइनल यात्रापक्का गर्न चाहन्छ।

प्रकाशित: १४ चैत्र २०७९ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App