coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पहिलो हाफमा अर्जेन्टिनालाई अष्ट्रेलीयाविरुद्ध १-० काे अग्रता

 फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाईनल खेलकाे पहिलो हाफमा अर्जेन्टिनाले  अष्ट्रेलीयाविरुद्ध १-० काे  अग्रता बनाएको छ।

कतारको एहमद बिन अलि स्टेडियममा जारी अष्ट्रेलीयाविरुद्धको राउण्ड अफ १६ अन्तर्गत पहिलो हाफको खेल जारी रहँदा अर्जेन्टिनाले अष्ट्रेलीयामाथि १-० काे अग्रता बनाएको हो।

अर्जेन्टिनाका लागि खेलको ३५औं मिनटमा लियोनल मेस्सीले गोल गर्दै अग्रता दिलाएका हुन्।

प्रकाशित: १७ मंसिर २०७९ १९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App