पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो।
२४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृ*त्यु, २२९ घाइते
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्।
सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको श*व फेला
गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।
बाजुराको चार वडामा अझै सडक सञ्जाल पुग्न सकेन
जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन।
पोलियो खोपबारे सन्देश दिन कार र्याली
बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान प्रभावकारी बनाउन शनिबार बिहान इटहरीमा सचेतनामूलक कार र्याली गरिएको छ।
नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ।
मकवानपुरमा असोजमा ५२ सवारी दुर्घटना : ६ जनाको मृ*त्यु, ७८ घाइते
मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन्।
पोखरामा औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालक पक्राउ
औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो।
विभागले भन्यो : चक्रवातको प्रभावले कात्तिक ११ देखि नेपालमा मौसम प्रभावित हुन सक्छ
बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातमा परिणत हुने सम्भावना रहेकाले कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने देखिएको छ।
ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु, एक जना पक्राउ
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
कात्तिक १२ देखि १५ गतेसम्म वर्षाको जोखिम, २८ जिल्लामा सतर्क रहन आग्रह
कात्तिक १२ देखि १५ गतेसम्म नेपालका विभिन्न जिल्लामा वर्षा हुने र केही स्थानमा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने पूर्वानुमान गरिको छ।
ब्युँझिए पहाड, भरिए आँगन
रोजगारीका लागि स्वदेशसँगै विदेशका विभिन्न सहर पुगेका युवा दसैंको मेलोमा घर फर्किएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडमा विशेष रौनक देखियो।
यस वर्षको कार्तिक नाच २७ गतेबाट प्रदर्शन हुने
ललितपुरको पाटन दरवारको कात्तिक डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच यस वर्ष यही कात्तिक २७ गते गते शुक्रबारदेखि प्रदर्शन हुने भएको छ।
बझाङमा भिरबाट लडेर वडाध्यक्ष जोशीको मृत्यु
बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ।
मौसम विभागले भन्यो: भारतमा शक्तिशाली आँधी आउने देखियो, नेपालमा पनि सतर्कता अपनाऔँ
पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।
दसैंमा ३६ सडक दुर्घटना, चार जनाको मृ`त्यु
यसवर्षको दसैंमा भएका ३६ वटा सवारी दुर्घटनामा १८ जना गम्भीर घाइतेर ३७ जना सामान्य घाइतेभएका छन्।
स्यालको टोकाइबाट घाइते व्यक्ति र पशुचौपायालाई रेबिजविरुद्धको खोप
सुरुमा पशुचौपायालाई मात्र टोकेको जानकारी आए पनि पछि एक व्यक्तिलाई समेत टोकेको पाइएको हो।
हानी नोक्सानी कोषको निर्णय कार्यान्वयन गराउन सरकारको ताकेता!
सरकारले रकम प्राप्ति र परिचालनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थान घट्दै
कृषि, वन तथा पर्यावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ रहेको छ।
मकवानपुर प्रहरीले भन्यो: तोकिएभन्दा बढी भाडा लिए फोन गर्नुहोस्
निर्धारित दरभन्दा बढी भाडा असुल गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो।
स्यालले टोकेका ११ पशुचौपाया र एक जनालाई रेबिजविरुद्धको सुई
त्रियुगा नगरपालिका–२ खैजनपुरमा ३ दिनअघि बहुलाएको स्यालले पशु चौपायासहित मान्छेलाई पनि टोकेको पाइएको छ।
एक हप्तापछि खुल्यो बेनी–दरवाङ सडक
बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ।
दसैँ मनाएर काठमाडौं फर्किने बढ्दै
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ।
हेटौँडामा घरभित्रै श्रीमान् मृ*त, श्रीमती घाइते अवस्थामा फेला
प्रारम्भिक विवरणअनुसार श्रीमान्–श्रीमतीबीच विवाद भएको र त्यसपछि फोन सम्पर्क हुन नसकेको खबर महिलाको माइती पक्षबाट पुरुषकी दिदी भवानी महतलाई पुगेको थियो।