अवैध उत्खननले संकटमा जवा नदी : जिम्मेवार निकाय मौन, स्थानीयलाई विपद् निम्तिने डर

स्थानीय सरकारको आँखा चिम्लिँदा एकातिर करोडौंको आन्तरिक राजस्व गुमिरहेको छ भने अर्कातिर प्राकृतिक स्रोतको अन्धाधुन्ध दोहनले दीर्घकालीन विनाशको खतरा बढाएको छ।