भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले इटहरीमा आयोजना गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ। आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको हो।
सोमबार देशैभरि भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले आन्दोलन गरेका छन्। थप विवरण आउन बाँकी छ।
प्रकाशित: २३ भाद्र २०८२ १८:११ सोमबार





