६ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

विद्यार्थीलाई बाँडियो न्यानो कपडा

जाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका-६ का ५ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।  

चुजी फाउन्डेशनले महेन्द्र आधारभुत विद्यालय, लम्बु सागर, तिलौराकोट, बुद्ध विद्या र जनता आधारभुत विद्यालयका ९ सय २१ बालबालिकालाई न्यानो कपडा बाडेको हो । फाउन्डेशनका सहजकर्ता राकेश उपाध्याय अनुसार बालबालिकालाई स्बीटर, टोपी र मोजको सेट उपलब्ध गराइएको हो । 

प्रकाशित: २५ पुस २०८२ १८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App