१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

प्यूठानमा भ्यान दुर्घटना : दुई जनाको मृत्यु

प्यूठानमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

माण्डवी गाउँपालिका १ डामृखोलास्थित देवीस्थानमा लु प्र ०२ ००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट तल झरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउँन बाँकी छ । 

प्रकाशित: १ जेष्ठ २०८३ १४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App