३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा

गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागको प्रमुख नारायण प्रसाद भट्टराई सरुवा गरेर लिला प्रसाद शर्मालाई पठाएको छ।

देशभरका कारागारमा समस्या आएको भन्दै भट्टराईलाई सरुवा गरी शर्मालाई पठाएको हो। शर्मा यसअघि सिन्धुलीको प्रमुख जिल्ला अधिकारी थिए। भट्टराई भने निर्वाचन आयोगमा सरुवा भएका छन्।

प्रकाशित: २९ श्रावण २०८२ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App