ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा हेलिकप्टर पुगेको छ।
त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो। उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याइने भएको छ।
प्रकाशित: २४ भाद्र २०८२ १२:५० मंगलबार