१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कान्तिलोकपथको पहिरो पन्छाइयो

फाइल।

पहिरो खसेर अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ।

कान्तिलोपथस्थित ठिंगन–वगुवा खण्ड अन्तर्गत गङ्गटेमा पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्धे थियो।

डोजर लगाएर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

पहिरो खसेर बाटो अवरुद्ध भएपछि सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए।

प्रकाशित: २५ असार २०८२ १९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App