जेन-जी आन्दोलनका क्रममा आगजनी भएको देशको प्रशासनीक केन्द्र सिंहदरबारको मर्मत सुरु हुने भएको छ ।
सिंहदरबार क्षतिग्रस्त भएपछि बाँकी संरचनालाई मिलाएर सरकारी कार्यालय सञ्चालन भइरहेका छन्।
यहीबीचमा सरकारले सिंहदरबारको मर्मत थालेको छ । मर्मत गर्न सिंहदरबार त्रिपालले छोपिएको छ ।
तस्बिरमा हेर्नुहोस् त्रिपालले छोपिएको सिंहदबार
.jpg)
.jpg)
तस्बिर: रासस
प्रकाशित: ८ आश्विन २०८२ १५:२४ बुधबार





