१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा कारण देखाउ आदेश

सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । 

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार कारण देखाउ आदेश गर्दै छलफलका लागि बोलाएको हो । अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा उक्त आयोग असंवैधानिक र क्षेत्राधिकारविहीन भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो ।

प्रकाशित: ३० वैशाख २०८३ १८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App