सरकारले संघीय शिक्षा ऐन निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागेको भन्दै प्रदर्शन गरिएको छ।
बिहीबार प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले निजी विद्यालय बन्द गर्ने गरी शिक्षा ऐन ल्याउन लागेको भन्दै प्रदर्शन गरेको हो।
काठमाडौंको माइतीघरबाट निस्केको विरोध र्याली बबरमहल हुँदै नयाँ बानेश्वर गएको छ।






प्रकाशित: ५ भाद्र २०८२ १२:२८ बिहीबार





-600x400.jpg)