२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

आन्दोलनरत जेन जी युवाहरूको आग्रह: सरकारले घुँडा टेक्यो, शान्त बनुस्

आन्दोलनमा सहभागी भएका जेन जी अभियान्ताहरुले शान्त बनिदिन सबैलाई आग्रह गरेका छन्।

मङ्गलवार साँझ एक अपिल जारी गर्दै अभियान्ताहरुले सरकारले घुँडा टेकेको र अब शान्त हुन आग्रह गरेका हुन्।  

प्रकाशित: २४ भाद्र २०८२ १७:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App