प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता सम्पन्न भएको हो। भेटका क्रममा नेपाल-चीन द्विपक्षीय हित तथा आपसी सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ।
प्रकाशित: २५ श्रावण २०८३ १६:०९ सोमबार





