धनकुटा नगरपालिकाको टेकुनालामा पिकअप गाडी दुर्घटना भएको छ। आइतबार धनकुटा बजारमा गाईजात्रा हेर्न आउँदै गर्दा गाडी दुर्घटना भएको हो।
दुर्घटनामा परि २० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको धनकुटा अस्पतालमा उपचार हुँदैछ ।
प्रकाशित: २५ श्रावण २०८२ १२:१७ आइतबार



-600x400.jpg)

