२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पाँचथरबाट धरानतर्फ आउँदै गरेको पिकअप भ्यान तमोर नदीमा खस्यो

पाँचथरबाट धरानतर्फ आउँदै गरेको एक पिकअप भ्यान तमोर नदीमा खसेको छ।

आज दिउँसो पिकअप भ्यान पाँचथरको कुम्मायक गाउँपालिका–५, कात्तिके भन्ने स्थानमा दुर्घटना भएको हो।

हालसम्म ६ जनाको उद्धार गरी उपचारका लागि धरान पठाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाको जानकारी पाउना साथ स्थानीयहरू उद्धारमा जुटेका थिए भने प्रहरी टोली घटना स्थलमा पुग्दै छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: १८ आश्विन २०८२ १३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App