९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

फक्ताङलुङमा आज शोक बिदा

जेन-जीको प्रदर्शनका क्रममा दर्जनौंको ज्यान जाने तथा सयौं घाइते तथा अंगभंग हुने गरी भएको घटनाको विरोध तथा मृतकको चीर शान्तिका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ।

पालिका अध्यक्ष स्तरीय निर्णयले शोक बिदा दिइएको पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) द्वारा विज्ञप्तिमा उल्लेख गरिएको छ। पालिका अध्यक्ष लिम्बूका अनुसार मंगलबार (आज) पालिका तथा मातहतका सम्पूर्ण कार्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्था र शैक्षिक संस्था समेत बन्द हुने छन्।

प्रकाशित: २४ भाद्र २०८२ ०९:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App