६ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

मुख्यमन्त्री कार्कीलाई मातृशोक

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ।

मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ ७ बजे झापा गौरादहस्थित निवासमा निधन भएको हो।

एक महिनाअगाडि उनको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो।

स्व. कार्कीका दुई छोरा र पाँच छोरी रहेका छन्।

प्रकाशित: २६ चैत्र २०८२ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App