२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

स्वीकृतिबिना मनमती खोलामाथि बनेको संरचनामा महानगरको डोजर (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाले कालीमाटी क्षेत्रमा बग्ने खोलामाथि स्वीकृतिबिना बनेका संरचना भत्काएको छ।

बिहीबार कालीमाटी, कुलेश्वर भई बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा महानगरले डोजर चलाएको हो।

प्रकाशित: २९ श्रावण २०८२ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App