५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सिरहामा चट्याङ लागेर एक पुरुषको मृत्यु

सिरहामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ।

सिरहा नगरपालिका-१९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे मण्डलको चट्याङ लागेर आइतबार दिउँसो मृत्यु भएको छ।

सोही ठाउँस्थित आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाका  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८२ १८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App