६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक ठप्प

फाइल तस्बिर

जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसंगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ। रासस

प्रकाशित: २८ श्रावण २०८२ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App