१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

बालेन्द्रको चुनावी अभियानमा सहभागी भएका पत्रकार सिटौलाको निधन

बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको आज १२:४५ मा निधन भएको अस्पतालले जनाएको छ।

चुनावी अभियानका लागि बालेन्द्रसँगै काठमाडौंबाट सुदूरपश्चिम पुगेका ४४ वर्षीय सिटौला शुक्रबार बिहान अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमा काठमाडौं ल्याइएको थियो।

प्रकाशित: १८ माघ २०८२ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App