डाेल्पाबाट जुम्ला जाँदै गरेकाे जिप जगदुल्ला-जुम्ला सिमा क्षेत्र माैरे नजिक दुर्घटना भएको छ।
प्रहरी टोली घटनास्थल जाँदै गरेको ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए। प्रहरी टोली पुगेपछि मात्रै घटनाबारे थप विवरण आउने उनको भनाइ छ।
प्रकाशित: २१ असार २०८३ १५:५६ आइतबार





