२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

आज देशका अधिकांश भागमा बदली हुने

हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको बताएको छ।

आज दिउँसो देशका अधिकांश भागमा साधारणतया बदली हुने छ भने राति देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेश लगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित: २५ भाद्र २०८२ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App