२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

गृहमन्त्रीले गरे आईजीपी थापालाई बिदाइ

तस्बिर: नेपाल प्रहरी

अवकाश पाएका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई गृहमन्त्रीले बिदाइ गरेका छन्  ।  

बुधबार गृह मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममार्फत गृहमन्त्री रमेश लेखकले थापालाई  बिदाइ गरेका हुन्। 

अवकाश पाएका थापा बिदाइ भएसँगै नवनियुक्त आईजीपी  चन्द्रकुबेर खापुङले भने बिहीबारदेखि प्रहरीको ३२औँ आईजीपीका रूपमा कमान्ड सम्हाल्ने छन् ।

प्रकाशित: १८ भाद्र २०८२ १७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App