२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

जिल्ला कारागार कास्की र म्याग्दीबाट भागेका चार कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक केशव थापाका अनुसार कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरूलाई मालढुङ्गा चेकपोष्टबाट नियन्त्रणमा लिइएको हो। 

जिल्ला कारागार कास्कीबाट भागेका तीन र म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: २६ भाद्र २०८२ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App