१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

चार डीआईजी एआईजीमा बढुवा

सरकारले चार डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो ।  

डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । 

प्रकाशित: २३ आश्विन २०८२ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App