२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

मार्तडी बजारमा आगलागी

बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ।

बजारको एक फर्निचर पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। दमकल नहुँदा आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

थप विवरण आउँन बाँकी..

प्रकाशित: १६ मंसिर २०८२ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App