२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा परी क्रिकेटर मिनष थापाको निधन

मोटरसाइकल दुर्घटनामा परी क्रिकेटर मिनष थापाको मृत्यु भएको छ।

बिहीबार बिहान विराटनगरमा दुर्घटनामा परेका थापालाई कोशी प्रदेश अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि २७ वर्षीय उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

उनले कोशी प्रदेशबाट क्रिकेट खेल्दै आएका थिए। उनले पछिल्लो समय प्रधानमन्त्री कपमा कोशी प्रदेशबाट खेलेका थिए।

प्रकाशित: १० पुस २०८२ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App