जेन-जी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयस चौलागाइँको दाहसंस्कार गरिएको छ ।
शुक्रबार चौलागाइँको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको परिवार स्रोतले जनाएको छ।
श्रीयस जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउने पहिलो व्यक्ति थिए ।
प्रकाशित: २७ भाद्र २०८२ १६:४१ शुक्रबार





