२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

निवर्तमान गृहमन्त्री लेखकलाई मातृशोक

निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक परेको छ । लेखककी आमा शारदा लेखकको उपचारको क्रममा आज निधन भएको परिवारस्रोतले जनाएको छ ।  

८९ वर्षीया आमा शारदाको ह्यम्स अस्पतालमा उपचारका क्रममा बिहीबार चार बजे निधन भएको हो ।  

स्वर्गीय लेखकको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ ।

प्रकाशित: ९ आश्विन २०८२ १९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App