भरतपुर महानगरपालिका प्रदर्शनकारीको नियन्त्रणमा पुगेको छ। यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको कार्यालयभित्र प्रदर्शनकारी प्रवेश गरेका थिए।
नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय जलाएपछि उनीहरू जिल्ला प्रशासन कार्यालय चितवन पुगेका थिए।
प्रकाशित: २४ भाद्र २०८२ १५:०८ मंगलबार





