२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कलाकार सागर लम्साल पक्राउ

कलाकार सागर लम्साल 'बले' पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठबाट राति नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिए।

उनीमाथि बलात्कार आरोप लागेको थियो। उनले एक वर्षअघि अमेरिकामा रहँदै आएकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको छ।

प्रकाशित: २१ चैत्र २०८२ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App